कान्तिपुर समाचार, २ वैशाख २०८१

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २ वैशाख २०८१

आजका मुख्य समाचार,

* सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीलाई कांग्रेस र समाजवादीको साथ / कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन / केन्द्रीय गठबन्धनभित्रै खटपट ।

* संसद्को विधेयक अधिवेशनमा जम्मा तीन कानुन / सभामुखको भूमिकामाथि नै प्रश्न / कांग्रेस भन्छ- सरकार तानाशाहीतर्फ / कांग्रेसले मनलाग्दी बोलेको ओलीको आरोप ।

* सुप्रिम सहकारी ठगीमा दीपेश पुन र जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस / ८६ करोड बिगो दाबी / गृहमन्त्री लामिछानेलाई भने उन्मुक्ति ।

* इरानले इजरायलमाथि ड्रोन र मिसाइल हमला गरेपछि मध्यपूर्वमा तनाव / अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह ।

* एसीसी प्रिमियर कपमा ओमानले कम्बोडियालाई ६३ रनले हरायो / साउदी हङकङ ५५ रनले पराजित / नेपालले भोलि हङकङसँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement