मधेश प्रदेशमा चैती छठको रौनक

वैशाख २, २०८१ |उपेन्द्र ठाकुर
मधेश प्रदेशमा चैती छठको रौनक

वीरगन्ज । चैत्र शुक्ल षष्ठी तिथिमा मनाइने चैती छठ मधेश प्रदेशमा धुमधामले मनाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वका क्रममा शनिबार खरना गरेका व्रतालुहरूले आज छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

थप भिडियोमा :


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement