प्रदेश विशेषमा आज,
* राप्रपा अनिर्णीत हुँदा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिनै कठिन / नयाँ गठबन्धनलाई पनि सकस ।
* बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले सोमबार विश्वासको मत लिने / निर्णायक हाम्रो नेपाल पार्टी फुटको संघारमा ।
* सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितको अझै पुनर्स्थापना भएन / नयाँ ओत नपाउँदा दैनिकी कष्टकर ।
* व्यावसायिक कृषिमा बढावा दिने सरकारी कार्यक्रम कागजमै सीमित / सिँचाइका लागि बिजुली जडानकै सास्ती ।