प्रदेश विशेष, १३ चैत २०८०

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ चैत २०८०

प्रदेश विशेषमा आज,

* योजना बैंकमा छनोट आयोजनालाई मात्र कोशी सरकारले बजेट दिने / मुख्यमन्त्री भन्छन्- लहडका योजनाले प्रतिफल दिन्न ।

* कर्णाली पुलको सुरक्षामा स्थानीय प्रशासनको चासो / तारबार लगाउने तयारीसहितको छलफल ।

* बझाङको जयपृथ्वी नगरले दश वर्षसम्म फोहोर व्यवस्थापनको उपाय निकाल्नै सकेन / चैनपुर बजार र सेती नदी प्रदूषित ।

* पैंतीस वर्षअघि लटरम्म स्याउ फल्ने हेलम्बु सेर्माथानका घर-बारी उजाड / बागबानीको भवन पनि झाडीमा परिणत ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement