प्रदेश विशेषमा आज,
* इलाम र बझाङमा भोलि हुने उपनिर्वाचनको तयारी पूरा/ बिहान ७ बजेदेखि मतदान ।
* प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरु पाल्पामा जमघट / कानुन निर्माणमा सदनलाई प्रभावकारी बनाउनेबारे छलफल ।
* कोशी प्रदेशसभाबाट पारित संकल्प प्रस्तावको औचित्य नभएको मुख्यमन्त्री कार्कीको दाबी / विश्वासको मत लिनु नपर्ने तर्क ।
* राजस्व नीति स्पष्ट नहुँदा सीमाबाट हुने तस्करी नियन्त्रणमा आएन / अर्थतन्त्रमा समस्या देखिएको निजी क्षेत्रको गुनासो ।