प्रदेश विशेष, २१ माघ २०७९

माघ २१, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २१ माघ २०७९

प्रदेश विशेषमा आज,

– लुम्बिनीप्रदेशलाई सवल बनाउने उपायकोखोजी / पर्यटन प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड ।

– तराईका मालपोत कार्यालयमा अनलाइन सेवा सुस्त/ कर्मचारीले सर्भरलाईदोषदेखाउने गरेको सेवाग्राहीको गुनासो ।

– इनरुवा अस्पतालमा राजनीतिक स्वार्थ हाबी/ औषधी खरिद नगर्दा बिरामीलाई सास्ती ।

– बागलुङमा उत्पादित सुन्तलाले बजार नै पाएन / व्यवसायिक सुन्तला खेती गर्ने किसान संकटमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.