प्रदेश विशेषमा आज,
* सप्तरीको कञ्चनरूपस्थित पडेमाराका आगलागीपीडितको विचल्ली / कतैबाट सहयोग नपाएको गुनासो ।
* तराईमा अत्यधिक गर्मी / तीनै तहका सरकारसँग छैन गर्मी छल्ने पूर्वतयारी ।
* इलाम २ मा हुने उपनिर्वाचनको प्रचार अन्तिम चरणमा / चुलाचुलीका मतदाताका गुनासै–गुनासा ।
* सिद्धबाबा सुरुङमार्ग एक सय मिटर खनियो / सुरुङ छिचोलिन ५ महिना लाग्ने ।