झापाको बालुवाटार काण्ड : कसरी हडपियो सरकारी जग्गा ?

फाल्गुन १४, २०८० |रमा दाहाल
झापाको बालुवाटार काण्ड : कसरी हडपियो सरकारी जग्गा ?

झापा । काठमाडौंको ललिता निवासजस्तै सरकारी जग्गा हडपिएको झापाको बालुवाटार प्रकरण अहिले चर्चामा छ । 

सरकारी स्वामित्वको करिब ६८ बिगाहा जग्गा स्थानीय माओवादी नेता रेवतराज पुरी लगायत दर्जनौँ व्यक्तिको नाममा पुगेको छ । भूमाफिया, मालपोत र नापीका कर्मचारीसहित बिचौलियाको समूहले हडपेको  झापा दमकको सो जग्गा सरकारकै हुने दाबी गर्दै आइतबार अख्तियारले विशेष अदालतमा रिट दायर गरेको छ । के हो त झापा दमकको बालुवाटार जग्गा प्रकरण ? यसमा संलग्नहरूले कसरी सरकारी जग्गा आफ्नो बनाए ? अहिले त्यो जग्गा कस्तो अवस्थामा छ ?


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।