थोरै जनमत प्राप्त दलले सरकारको नेतृत्व गर्दा कस्तो असर पर्छ ?

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
थोरै जनमत प्राप्त दलले सरकारको नेतृत्व गर्दा कस्तो असर पर्छ ?

यतिखेर नेपालको सत्ताबागडोर साना दलहरुको हातमा छ । निर्वाचनमार्फत अत्यधिक जनताको जनमत प्राप्त दलहरु भने सत्ताबाहिर रहेको अवस्थामा हाम्रोजस्तो कम विकसित देशमा यसखाले अभ्यास के कस्तो प्रभाव पार्ला ? प्रस्तुत छ यस विषयमा कान्तिपुर टेलिभिजनले पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक दिनेशराज सुवेदीका र प्राध्यापक जनार्दन आचार्यसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement