वर्ष २०८१ लाई कसरी सफल बनाउने ?

वैशाख १, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्ष २०८१ लाई कसरी सफल बनाउने ?

आज नयाँ वर्ष । भित्तामा नयाँ नेपाली पात्रो पनि झुन्डिइसके होलान् । यो पनि सोच्दै हौंला, नयाँ वर्ष कति फलदायी होला ? अहिले नै यसको आकलन गर्न सकिँदैन । यद्यपि नयाँ वर्ष पक्कै पनि नयाँ सोच, योजना र संकल्प गर्ने दिन भने हो ।

यो नयाँ वर्षलाई जीवनकै फलदायी बनाउन हामीसँग केही योजना भने हुनसक्छन् । वर्ष २०८१ लाई कसरी अविष्मरणीय बनाउने ? जीवनमा परिवर्तन ल्याउन कस्तो योजना, कसरी बनाउन जरुरी छ ? यो वर्षमा हामी कसरी सफल व्यक्ति बन्न सक्छौं ? प्रस्तुत छ यिनै सन्दर्भमा कान्तिपुर टेलिभिजनले पर्सनल डेभलपमेन्ट कोच तथा मोटिभेसनल स्पिकर सौनक भट्टसँग कुराकानी गरेको छ ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement