होलीको मौलिकता हराउँदै गयो : संस्कृतिविद् रामदयाल राकेश (अन्तर्वार्ता)

चैत्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
होलीको मौलिकता हराउँदै गयो : संस्कृतिविद् रामदयाल राकेश (अन्तर्वार्ता)

आज फागु अर्थात् होली पर्व । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

आपसमा रङ तथा अबिर दलेर मनाइने होलीलाई आपसी मेलमिलाप र सद्भावको पर्वसँगै रङहरुको पर्वको रुपमा समेत लिइन्छ । हिमाली र पहाडी क्षेत्रमा आज तथा तराई मधेशमा भोलि मनाइने होली पर्वको सांस्कृतिक महत्त्व उत्कृष्ट रहेको छ । प्रस्तुत छ यो पर्वले दिने सन्देशका विषयमा संस्कृतिविद् रामदयाल राकेशसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement