कांग्रेस सांसदलाई प्रश्न- सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध त्यस्तो के प्रमाण छ ?

चैत्र ८, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस सांसदलाई प्रश्न- सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध त्यस्तो के प्रमाण छ ?

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नगरे संसद् बैठक चल्न नदिने भन्दै लगातार विरोध गरिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हिजो (बुधबार) पनि संसद्‌मा विरोध जनाएको छ ।

कांग्रेसको सामान्य विरोधपछि प्रतिनिधिसभा बैठक भने नियमित कार्यसूचीअनुसार अघि बढ्यो । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग किन ? अब संसद्‌मा कांग्रेस के गर्छ ? सदनमा भूमिका के हुन्छ ? प्रस्तुत छ यी र यस्तै विषयमा कान्तिपुर टेलिभिजनले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद ईश्वरी न्यौपानेसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement