कस्तो छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको अवस्था ?

चैत्र ३, २०८० |कान्तिपुर टीभी संवाददाता
कस्तो छ जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको अवस्था ?

काठमाडौं । कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । त्यसले धेरै धनजनको क्षति भयो । १ सय ५४ जनाभन्दा बढीको मृत्यु ३६६ जना घाइते भए, ३० हजार घरहरु बस्न नहुने गरि क्षति भए ।

उक्त भूकम्पका कारण साढे २ लाख मानिसलाई मानवीय सहायता आवश्यकता पर्यो । दुर्गम, उच्च पहाडी क्षेत्रमा धेरै बालबालिका टुहुरा र सयौँ सङ्ख्यामा घरबारविहीन भए । भूकम्पपछि अहिले त्यहाँको अवस्था कस्तो छ ? भन्नेबारे कुरा गर्न आज हामीले कान्तिपुर समाचारमा जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीलाई निम्त्याएका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement