१६औं योजनाले कस्तो बनाउला देशको अर्थतन्त्र ? (अन्तर्वार्ता)
नेपालले योजनबद्ध विकास थालेको ६७ वर्ष भयो । तर अहिलेसम्म कुनै पनि पञ्चवर्षीय योजनाले तोकिएको लक्ष्य भेटाउन सकेका छैनन् ।
नि:शुल्क औषधिमै भ्रष्टाचार : बिरामीले फिर्ता गर्छन्, कर्मचारीले बेचिदिन्छन्
तपाईँ अस्पतालमा उपचार गर्न जाँदा प्रयोग गरेका कतिपय औषधिलगायत स्वास्थ्य सामग्री धेरै भएमा फिर्ता हुन्छ । त्यसरी फिर्ता भएका औषधि तथा स्वास्थ्य सामग्री अस्पतालकै कर्मचारीले फार्मेसीको प्रणालीमा समावेश नगरी बिक्री गरेर आर्थिक अनियमितता गरेको तथ्य कान्तिपुर टेलिभिजनले फेला पारेको छ ।
तस्बिरहरूमा कक्षा १२ को परीक्षा...
विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान
भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ ।
प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच भेट, आसन्न लगानी सम्मेलनबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।