१६औं योजनाले कस्तो बनाउला देशको अर्थतन्त्र ? (अन्तर्वार्ता)

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
१६औं योजनाले कस्तो बनाउला देशको अर्थतन्त्र ? (अन्तर्वार्ता)

नेपालले योजनबद्ध विकास थालेको ६७ वर्ष भयो । तर अहिलेसम्म कुनै पनि पञ्चवर्षीय योजनाले तोकिएको लक्ष्य भेटाउन सकेका छैनन् ।

यस अर्थमा हाम्रा अहिलेसम्मका सबै योजनालाई सफल मान्न सकिँदैन । यही क्रममा आर्थिक वर्ष ०८५/८६ सम्म नेपालले लिने नीति अर्थात् १६औं पञ्चवर्षीय योजनाको मस्यौदा सार्वजनिक भएको छ ।

यसपटक यसअघिका योजनाभन्दा फरक विषय केही छन् ? लक्ष्यप्राप्तिमा किन चुके पञ्चवर्षीय योजनाहरु ? यिनै विषयमा प्रस्तुत छ- राष्ट्रिय योजना आयोगका सदस्य शिवराज अधिकारीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

गरिबी २० प्रतिशतबाट १२ मा झार्ने रणनीति, बन्यो १६औँ योजनाको मस्यौदा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.