सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री र नाउपाकी रन्जिता श्रेष्ठबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठबीच आज बिहान बालुवाटारमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।
कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद
रौतहटको राजपुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् ।
तस्बिरहरूमा कक्षा १२ को परीक्षा...
विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदान
भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ ।
चाउचाउमा एसिड भ्यालु अधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।