प्रदेश विशेषमा आज,
- गर्मी बढेसँगै आगलागी र वन डढेलोको प्रकोप / रूकुममा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु ।
- लुम्बिनी सरकारबाट जसपा बाहिरियो / मुख्यमन्त्री महराले पूर्वसहमति कार्यान्वयन नगरेको आरोप ।
- सुदूरपश्चिमका पहाडी जिल्लामा वन फँडानी अनियन्त्रित / ४५ हजार हेक्टर वन अतिक्रमण ।
- मधेशमा बनाउने भनिएका ८ शीतभण्डार अझै अधुरै / निर्माणमा अनियमितताबारे अख्तियारले थाल्यो छानबिन ।