काठमाडौं आइपुग्नै लाग्दा पनि सिंहदरबारले नदेखेको न्याय मार्च (भिडियो रिपोर्ट)

फाल्गुन ७, २०८० |पोषनाथ अधिकारी
काठमाडौं आइपुग्नै लाग्दा पनि सिंहदरबारले नदेखेको न्याय मार्च (भिडियो रिपोर्ट)

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको न्याय मार्च आज धादिङबाट काठमाडौंतर्फ अघि बढेको छ ।

तराई र भित्री मधेशका २८ जिल्लाका पीडित संघीय राजधानी पुगेर माग्ने योजनाका साथ माघ १६ गतेदेखि निरन्तर पैदल यात्रा गरिरहेका छन् । झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट एकसाथ थालिएको ‘न्याय मार्च’ मा पीडितका मागप्रति राज्य कति संवेदनशील छ त ?

विस्तृत भिडियोमा...


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।