प्रदेश विशेष, २४ वैशाख २०८१

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २४ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* बागमती प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजीको मान्यता / खुसीयालीमा र्‍याली ।

* न्यायिक समितिले अपेक्षाअनुसार काम नगरेको नागरिकको गुनासो / उजुरी लिएर प्रहरीमै जानुपर्ने बाध्यता ।

* पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालय पुन: सञ्चालन / पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा ।

* यार्सा टिप्न जुम्लाका युवा पाटनतिर / बस्ती सुनसान / विद्यालयका पठनपाठनसमेत प्रभावित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.