प्रदेश विशेष, २३ जेठ २०८०

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २३ जेठ २०८०

प्रदेश विशेषमा आज

– माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरियो/ अल्पमतमा परेका मुख्यमन्त्री कार्की विश्वासको मत माग्ने तयारीमा ।

– कृषिलाई प्राथमिकतामा राखेर मधेश सरकारले ल्यायो नीति तथा कार्यक्रम / सुदूरपश्चिम सरकारले बुधबार ल्याउने ।

– सशस्त्र द्वन्द्वसकिएको १७ वर्ष भइसक्दा पनि पीडित अझै न्यायको पर्खाइमा/राज्यले बेवास्ता गरेको गुनासो ।

– कोशी प्रदेशको झण्डै आधा जनसङ्ख्याले पाउँदैन शुद्ध पानी /४० प्रतिशत आयोजना मर्मतसम्भारको प्रतीक्षामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.