राना थारु समुदायमा होलीको उल्लास (फोटो फिचर)

चैत्र १२, २०८० |टेकराज जोशी
राना थारु समुदायमा होलीको उल्लास (फोटो फिचर)

धनगढी । रङको पर्व होलीले आज पूरै तराई रंगिएको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले हर्सोल्लासका साथ होली पर्व मनाएका छन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका राना थारु समुदायले भने आफ्नै मौलिक तरिकाले होली मनाइरहेका छन् ।

परम्परागत पोसाकमा सजिएर उनीहरुले आजदेखि एकसाता टोल छिमेकका घरघरमा पुगेर नाचगान गर्दै धुमधाम होली मनाउने गर्छन् ।

रङमय बन्यो नेपालगन्ज (फोटो फिचर)


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।