मतदान गर्न घर फर्किनेहरुको लर्को

वैशाख २७, २०७९
मतदान गर्न घर फर्किनेहरुको लर्को

स्थानीय निर्वाचनको मतदान हुन तीनदिन मात्रै बाँकी रहँदा भोट हाल्न घर फर्कनेहरु बढेका छन् । काठमाडौं उपत्यकाबाट चुनावका लागि गृहजिल्ला जानेको सङ्ख्या पनि ह्वात्तै बढेको छ।

 


Enter Kantipur TV HD
Advertisement