Kantipur Samachar | कान्तिपुर समाचार, २४ बैशाख २०७९

वैशाख २४, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २४ बैशाख २०७९

आजको मुख्य समाचार 

*  वर्षौंदेखि नाकमुख समेत नदेखाएका नेता-कार्यकर्ता भोट माग्दै दलित र विपन्नको बस्तीमा / हातमुख जोड्नै मुस्किल हुने सामु आश्वासन र प्रलोभनका चाङ  / दलित भन्छन्- टेक्ने जमिन देउ ।  

* शीर्ष नेताहरुको देश दौडाहा गालीगलौजमा केन्द्रित / कार्यकर्ता ताली ठोक्नमै व्यस्त / जनताका गुनासा र स्थानीय मुद्दा ओझेलमा ।

* चुनाव लक्षित र प्रचारमुखी योजनासहित झण्डै साढे १७ खर्बको बजेट ल्याउने सरकारको तयारी / कृषि र औद्योगिक उत्पादन प्राथमिकतामा ।  

* आर्थिक र राजनीतिक अप्ठ्यारोमा परेको श्रीलंकामा फेरि संकटकाल / देशैभर प्रदर्शन चर्केपछि  प्रधानमन्त्री राजापाक्षे राजीनामा दिने तयारीमा ।  

* राष्ट्रिय भलिबलमा आर्मीको महिला टिमलाई पहिलो उपाधि / पुलिसलाई हराउँदै एनभीए लिग च्याम्पियन / पुरुषतर्फ पनि आर्मीकै दबदबा ।


Enter Kantipur TV HD
Advertisement