शुभारम्भ २०८१ : समृद्धिको सुरुवात इमानदारीबाटै

वैशाख १, २०८१ |कान्तिपुर टीभी संवाददाता
शुभारम्भ २०८१ : समृद्धिको सुरुवात इमानदारीबाटै

निराशा र कठिनाइ चिर्दै यो नयाँ वर्षमा व्यक्तिले के गर्न सक्छ ? समाजले के गर्न सक्छ ? सुख र समृद्धिको लक्ष्य प्राप्त गर्न हरेक पक्षको उत्तिकै भूमिका रहन्छ । चाहे त्यो राजनीति होस्, अर्थतन्त्र होस्, शिक्षा र स्वास्थ्यको क्षेत्र होस् वा कला साहित्य । हामीलाई सुशासन चाहिएको छ । हामीलाई सामाजिक न्याय चाहिएको छ । हामीलाई व्यक्तिगत सफलता पनि चाहिएको छ- रोजगारी र सुरक्षा पनि चाहिएको छ ।

समाज र मुलुकको परिवर्तनका लागि म बसेको ठाउँबाट के गर्न सक्छु, तपाईं रहेको ठाउँबाट के गर्न सक्नुहुन्छ ? शुभारम्भ २०८१ मा प्रस्तुत छ कान्तिपुर टेलिभिजनका लागि रूपेश श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम ओझा, प्रख्यात चलचित्रकर्मी केकी अधिकारीडा. रामजी रामसँगको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement