सभा सञ्चालन गर्न सभामुखले मलाई लिखित अनुमति दिनुभएको छैन : उपसभामुख राना (अन्तर्वार्ता)

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
सभा सञ्चालन गर्न सभामुखले मलाई लिखित अनुमति दिनुभएको छैन : उपसभामुख राना (अन्तर्वार्ता)

क्यालेन्डरअनुसार संसद् सञ्चालन गर्ने भनिए पनि संसद् प्रभावकारी हुन सकेको छैन । कानुन बनाउने दायित्व बोकेको संसद्ले गति नलिएको भन्दै आलोचनासमेत भइरहेको छ । संसद्लाई किन प्रभावकारी बनाउन सकिएको छैन ? प्रस्तुत छ यसै विषयमा उपसभामुख इन्दिरा रानासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement