‘व्यवसायीको मनोबल घटाउने काम भयो’ (एफएनसीसीआई उपाध्यक्ष ढकालसँगको कुराकानी)

‘लगानीकर्ताको छवि बिगार्न र ‘स्टन्ट’ देखाउन राज्यले छानबिन गर्‍यो’
चैत्र ९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘व्यवसायीको मनोबल घटाउने काम भयो’ (एफएनसीसीआई उपाध्यक्ष ढकालसँगको कुराकानी)

सत्ता समीकरण फेरिएसँगै देशले नयाँ अर्थमन्त्री पाएको छ । विभिन्न कारणले संकटमा परेको नेपालको अर्थतन्त्रलाई लयमा फर्काउनु पर्ने चुनौती अहिलेका अर्थमन्त्री वर्षमान पुनलाई छ ।

अर्थतन्त्रका चुनौतीहरु के-के छन् ? तिनको समाधानका लागि के कस्ता कदम चालिनुपर्छ ? लगानी बढाउन के गरिनुपर्छ ? नयाँ अर्थमन्त्रीसँग निजी क्षेत्रको अपेक्षा के हो ? लगायत विषयमा प्रस्तुत छ- उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष हेमराज ढकालसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement