पूर्वउपराष्ट्रपतिका छोरा दीपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ
सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा भएलगत्तै रुपन्देही प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ ।
इलाम र बझाङ उपनिर्वाचको सबै तयारी पूरा, सवारी साधन चल्न पाउने
इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा शनिबार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थलहरूमा कर्मचारी र सामग्री पुगिसकेको छ भने शनिबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।
डेढ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
नेपाल प्रहरीले डेढ किलोभन्दा धेरै सुन र एक करोड ४३ लाख नगदसहित काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।
१६औं योजनाले कस्तो बनाउला देशको अर्थतन्त्र ? (अन्तर्वार्ता)
नेपालले योजनबद्ध विकास थालेको ६७ वर्ष भयो । तर अहिलेसम्म कुनै पनि पञ्चवर्षीय योजनाले तोकिएको लक्ष्य भेटाउन सकेका छैनन् ।
महोत्तरीका आगलागी पीडितको गुनासो- प्रदेश र संघ सरकारले बेवास्ता गरे
महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलगाीबाट पीडित स्थानीयहरुले नागरिहरुप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।