प्रदेश विशेषमा आज,
* एमाले र माओवादी केन्द्रको संकल्प प्रस्ताव कोशी प्रदेशसभाबाट पारित / विश्वासको मत लिन मुख्यमन्त्री बाध्य ।
* गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित / कांग्रेसले अदालतलाई प्रभाव पार्न खोजेको मुख्यमन्त्रीको आरोप ।
* लुम्बिनीका प्रदेश प्रमुख र मुख्यमन्त्री बुटवलबाट देउखुरी सर्नै चाहेनन् / संघीयताको भावनाविपरीत भन्दै आलोचना ।
* इलाम २ मा चुनावी सरगर्मी चुलिँदै / विकासदेखि पहिचानका मुद्दासम्म उम्मेदवारका एजेन्डा ।