प्रदेश विशेष, ०६ बैशाख, २०८१

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०६ बैशाख, २०८१

प्रदेश विशेषमा आज ,

- सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी/ एमाले, माओवादी, नाउपाका दुईजना प्रदेश सभा सदस्यको समर्थन ।

-कोशीमा मुख्यमन्त्रीलाई पद त्यागको दबाब दिन संकल्प प्रस्ताव पेस/ गण्डकीका मुख्यमन्त्रीले संविधान मिच्न खोजेको कांग्रेसको आरोप ।

- बहुमूल्य बोधिचित्तको रुख हतियारधारी समूहले काटेपछि काभ्रेका किसान त्रसित / सुरक्षा दिन स्थानीयको माग ।

- जुम्लाको सिंजा क्याम्पसमा जम्मा २२ जना विद्यार्थी/ वर्षेनी बजेट छुट्याए पनि न पर्याप्त शिक्षक नत राम्रो पूर्वाधार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement