प्रदेश विशेषमा आज,
* माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी / दाङमा विद्यार्थी ड्रपआउटको समस्या उच्च ।
* सरकार टिकाउन सुदूरपश्चिमका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीलाई फकाउँदै / विनाविभागीयलाई जिम्मेवारी ।
* केन्द्रको गठबन्धन फेरिएसँगै लुम्बिनीमा ठूला दल नयाँ गठबन्धनको तयारीमा / साना दल भने सधैं सत्तामा ।
* जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवासको प्रक्रिया अझै अपुरो / पुनर्निर्माणबारे सरकारसँगै छैन खाका ।