प्रदेश विशेष, १४ चैत २०८०

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १४ चैत २०८०

प्रदेश विशेषमा आज,

* नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो / सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टीको निर्णय प्रदेश संसदीय दलले नमान्ने ।

* बागमती, गण्डकी र सुदूरपश्चिममा सत्ता गठबन्धनलाई बहुमत जुटाउनै सकस / बाँकी प्रदेशमा केन्द्रीय सहमतिअनुसार सरकार ।

* इलाम २ को उपनिर्वाचनमा गठबन्धन दलका छुट्टाछुट्टै उम्मेदवार / विपक्षी कांग्रेस छलफलमै ।

* लुम्बिनी परिसरभित्रका गुम्बा र चैत्यमा अनधिकृत होटेल सञ्चालन / स्थानीय व्यवसायी आन्दोलित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement