कान्तिपुर समाचार, १२ चैत २०८०

चैत्र १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ चैत २०८०

आजका मुख्य समाचार,

* पूर्वदेखि पश्चिमसम्म गुन्जियो थारु गीत र जोगिरा / सद्भाव र खुसी साटासाट गरेर तराईमा मनाइयो होली / मधेसका सभामुखलाई महामूर्ख उपाधि ।

* सरकारैपिच्छे भूमि आयोग गठन र विघटन / १० लाखभन्दा बढी भूमिहीन परिवारका समस्या ज्युँका त्युँ / यसअघिका १६ वटा आयोग कार्यकर्ता भर्तीमै सीमित ।

* प्रतिनिधिसभामा कांग्रेसले गर्दै आएको अवरोध खुलाउन दलहरुबीच छलफल नै भएन / प्रमुख प्रतिपक्षीको मागमा सरकारको बेवास्ता / महत्त्वपूर्ण विधेयक अलपत्र पर्ने जोखिम ।

* गाजामा तत्काल युद्धविरामसम्बन्धी प्रस्तावमा राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा फेरि मतदान हुँदै / अमेरिकाले भिटो प्रयोग गर्नसक्ने ।

* आयरल्यान्ड्सविरुद्धको पहिलो टी-ट्वेन्टी खेलमा नेपाल ६ विकेटले विजयी /‍ सिरिजमा नेपाललाई एक-शून्यको अग्रता / दोस्रो खेल भोलि ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement