कान्तिपुर समाचार, २३ माघ २०७९

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २३ माघ २०७९

आजको मुख्य समाचार:

* टर्कीमा एकैदिन दुई शक्तिशाली भूकम्प/ १८ सयभन्दा बढीको मृत्यु, हजारौँ घाइते/ विश्वभरबाट सहयोग पुग्ने क्रम सुरु / नेपालीको अवस्था बुझ्दै परराष्ट्र ।

* प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणालीबाट ठगी गर्ने क्रम बढ्यो/ पाँच महिनामै १३ करोड ठगी भएको प्रहरीमा उजुरी/ जथाभावी सिमकार्ड वितरणले डिजिटल बैंकिङलाई चुनौती ।

* प्रतिनिधिसभाको कार्यसञ्चालन व्यवस्थित गर्न नयाँ नियमावली मस्यौदा बनाइँदै/ प्रधानमन्त्री र मन्त्रीहरुलाई थप जवाफदेही बनाउने प्रयास ।

* रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चितिमा सुधार / ९ महिनालाई आयात धान्न पुग्ने १० अर्ब ३० करोड अमेरिकी डलर सञ्चित रहेको राष्ट्र बैंकको प्रतिवेदन / मूल्यवृद्धि भने ७ दशमलव दुई-छ प्रतिशत ।

* बन्द प्रशिक्षण चलाएको एक सातापछि मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त/ एक दिवसीय मान्यता जोगाउनु मुख्य चुनौती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement