कान्तिपुर समाचार, १९ माघ २०७९

माघ १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १९ माघ २०७९

आजका मुख्य समाचार:

– सत्ता गठबन्धनभित्र मतभेद चुलियो/ रवि लामिछाने प्रकरण र राष्ट्रपति चुनावले बढायो माओवादी र एमालेबीच दूरी/ मधेसकेन्द्रीत दलको पनि असन्तुष्टि उस्तै ।

– राज्यलाई भार पर्ने अनावश्यक कार्यक्रम कटौतीमा बेवास्ता/ एउटै प्रयोजनका लागि थरिथरिका कार्यालय/ प्रयोगविहीन २ सय वर्ष पुराना संस्थालाई समेत बर्सेनि बजेट ।

– मलेसियाका गृहमन्त्री काठमाडौंमा/ श्रम सम्झौता कार्यान्वयन र श्रमिकको सुरक्षा - नेपालको एजेण्डा/ नयाँ श्रमिक भर्नामा शून्य लागत प्रस्तावको तयारी ।

– अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासमा अत्याधुनिक लडाकु विमान प्रयोग/ सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा युद्धको खतरा बढेको उत्तर कोरियाको चेतावनी ।

– नेपाल क्रिकेट संघ क्यानले गर्‍यो महिला र पुरुष खेलाडीलाई पारिश्रमिकमा विभेद/ वर्गीकरणमा समेटिने महिलाको कोटा घटाउँदा खेलाडीको स्तर सुधारमा भने बेवास्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement