
गोरखा । प्रतिनिधि सभा गोरखा-२ को प्रारम्भिक नजितामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कविन्द्र वुर्लाकोटीले अग्रता लिनुभएकाे छ ।
उहाँलाई नेपाली कम्यूनिष्ट पार्टीका लेखनाथ न्यौपानेले पछ्याइरहनुभएकाे छ । न्यौपानेले २ सय २१ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले १ सय ३७ र नेकपा (एमाले)का उम्मेदवार मिलन गुरुङले ७९ मत ल्यानुभएकाे छ। गोरखा नगरपालिका-१३ बाट मतगणना सुरू गरिएको छ ।
१३ सय ४० मत गणना भएकोमा ६२ मत बदर भएको छ ।