पर्सा-४ को प्रारम्भिक मतपरिणाम : रास्वपाका शाक्य अग्रस्थानमा

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पर्सा-४ को प्रारम्भिक मतपरिणाम : रास्वपाका शाक्य अग्रस्थानमा

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर शाक्य अग्रस्थानमा देखिनुभएकाे छ। 

हालसम्मको मतपरिणामअनुसार शाक्यले ५ सय ७५ मत प्राप्त गर्नुभएकाे छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जालिम मिया मंसुरीले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । 

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १ सय ७४ मत पाउनुभएकाे छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.