अपडेट : दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा ४ चिनियाँ नागरिक थिए

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 अपडेट : दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा ४ चिनियाँ नागरिक थिए

काठमाडौं । नुवाकोटमा दुर्घटना भएको हेलिकप्टरमा चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । आज नुवाकोटको शिवपुरी-७ को सूर्य चौरको डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले चलाएका थिए । उक्त हेलिकप्टरमा चार जना विदेशीलाई स्याफ्रुबेँसी छाडेर त्यहाँबाट विदेशी नै लिएर आउने तालिका थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement