नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

श्रावण २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । नुवाकोटको शिवपुरी-७ को सूर्य चौर डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD  हेलिकोप्टर दुर्घटना भएको छ ।  काठमाडौंबाट स्याफ्रुबेँसी जाँदै गरेको हेलिकोप्टर आज (बुधबार) दिउँसो दुर्घटना भएको हो । 

 थप विवरण आउन बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement