Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असोज २०७९

आश्विन ९, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असोज २०७९

आजको मुख्य समाचार:

* प्रधानमन्त्रीसहित मुख्य दलका नेताहरुले गरे निर्वाचन आचारसंहितामा हस्ताक्षर / दलहरुको असन्तुष्टि समेटेर पर्सिबाट लागू गर्ने आयोगको तयारी / सुरक्षामा विशेष ध्यान ।

* आकांक्षी धेरै भएपछि दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन सकस / सत्ता पक्षका नेतालाई टिकट नपाउने चिन्ता / एमालेलाई गठबन्धनको डर ।

* दसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्दै / उपभोक्तालाई महंगीको पिर / सुरक्षित यात्राका लागि सवारी जाँचमा कडाइ ।

* राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य बन्न भारतले गरेको दाबीमा रुसको समर्थन / भारत अन्तर्राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको मस्कोको निष्कर्ष ।

* मैत्रिपूर्ण फुटबलमा पर्सि नेपाल र बंगलादेश भिड्ने / अनुभवी खेलाडीको पुनरागमनले नेपाली टोली उत्साही / प्रशिक्षकको पनि परीक्षा ।