काठमाडौं महानगरपालिकाका मतदातामा उत्साह

वैशाख ३१, २०७९
काठमाडौं महानगरपालिकाका मतदातामा उत्साह

संघीय राजधानी र सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा स्थानीय तह निर्वाचनमा उत्साहका साथ मतदाता सहभागी भएका छन् । मतदाताले निकै सुझबुझपूर्ण रुपमा मतदान गरेको बताएका छन् । कतिपय मतदान केन्द्रमा भने अपांगता भएका र असक्तहरुलाई मतदान गर्न केही असहज भएको देखियो ।


Enter Kantipur TV HD
Advertisement