राजेन्द्र श्रेष्ठलाई प्रश्न- जसपा फुट्यो कि फुटाइयो ? (अन्तर्वार्ता)

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजेन्द्र श्रेष्ठलाई प्रश्न- जसपा फुट्यो कि फुटाइयो ? (अन्तर्वार्ता)

नेपालमा सत्ताका लागि पार्टी फुट्ने र जुट्ने प्रवृत्ति नै बनेको छ । सत्ता समीकरणमा गडबडीको संकेत देखिइरहेका बेला पछिल्लोपटक सरकारमै रहेको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ ।

संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा नेपालका सात सांसदले निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएका छन् ।

जसपाको विभाजनमा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुको हात रहेको चर्चा पनि छ । जसपा आन्तरिक विवादले फुटेको हो कि सत्ता जोगाउन अरु दलले फुटाइदिएका हुन् ?

यसै विषयमा कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.