सरसर्ती हेर्दा राजनीतिक दलहरुको नाम देखिए पनि जनआन्दोलन सफल हुनुमा साहित्यकार, कलाकार तथा पेसाकर्मीको योगदान पनि उत्तिकै छ । तत्कालीन राजाको निरंकुशताविरुद्ध नागरिक समाज कसरी आन्दोलित भयो ? त्यतिबेला दलहरुको वाचा के थियो ? अहिले मुलुकमा लोकतन्त्रको अभ्यास कस्तो छ ?
प्रस्तुत छ- यिनै विषयमा मानव अधिकारकर्मी एवम् नागरिक अगुवा कृष्ण पहाडीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :