काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ कायम छ ।
यसैगरी चाँदीको मूल्य भने प्रतितोला एक हजार ७२५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।