हेर्नुहोस् कान्तिपुर टेलिभिजनले तयार गरेका १८ विशेष रिपोर्ट

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
हेर्नुहोस् कान्तिपुर टेलिभिजनले तयार गरेका १८ विशेष रिपोर्ट

काठमाडौं । यसपटक कान्तिपुर टेलिभिजनले बितेको वर्षको समीक्षा मात्र गरेको छैन, नयाँ वर्षमा गर्नुपर्ने केही कामसमेत खोतल्ने प्रयास गरेको छ । देशका समस्या कहाँ छन् र तिनको पहिचान गरी समाधान गर्न कसले के गर्नुपर्छ भनेर सरोकारवालाहरुसँग सुझावसमेत कान्तिपुर टेलिभिजनले समेटेको छ ।

जनताका अपेक्षा पूरा गर्न, राजनीतिक स्थायित्व दिन, शैक्षिक र आर्थिक सुधारदेखि समाज रुपान्तरण गर्न कसले के गर्नुपर्छ ? नेपाली चलचित्रलाई नयाँ वर्षमा विश्वमाझ पुर्‍याउन र खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउन सरोकारवालाहरुले के गर्दा उपयुक्त हुन्छ ? यीलगायत सामग्री तपाईंहरुलाई एकै ठाउँमा पस्किएका छौं ।

हेर्नुहोस् कान्तिपुर टेलिभिजनले तयार गरेका १८ विशेष रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement