कान्तिपुर समाचार, ३० चैत २०८०

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३० चैत २०८०

आजका मुख्य समाचार,

* विपक्षीको अवरोध छल्न हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय / संसदीय छानबिन समितिको अडानबाट कांग्रेस पछि नहट्ने / सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि ।

* राजनीतिक अस्थिरतादेखि ठुल्ठुला प्राकृतिक विपत्तिको सामनामै बित्यो सत्तरीको दशक / व्यवस्था सुदृढीकरण र समृद्धिको लक्ष्य नयाँ दशकको जिम्मेवारी ।

* सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका तथ्यमाथि नै उठ्यो प्रश्न / प्रमाणमा चुनौती दिँदै गृह मन्त्रालयमा प्रहरीकै उजुरी / प्रतिवेदन कार्यान्वयन जटिल ।

* अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने सरकारी प्रयास निष्प्रभावी / कार्यविधि बनेको १६ महिनामा २ सय ७१ मात्रै सहभागी / स्वरोजगार पनि समेटिएनन् ।

* एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात / मलेसियामाथि पाँच विकेटको जित / भोलि नेपालले कतारसँग भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement