प्रतिश जिसीले लिए वेस्ट इन्डिज 'ए'को पहिलो विकेट

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 प्रतिश जिसीले लिए वेस्ट इन्डिज 'ए'को पहिलो विकेट

काठमाडौं । नेपालले वेस्ट इन्डिज 'ए'को पहिलो विकेट लिएको छ । नेपालका प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथान्जेलाई क्याच आउट गराएका हुन् ।

 २ ओभरको समाप्तिमा वेस्ट इन्डिज 'ए' १ विकेटको क्षतिमा १५ बनाएर खेलिरहेको छ । आजको खेल नेपाल र वेस्ट इन्डिजको 'ए' बीचको चौथो टी-ट्वेन्टी खेल हो । पाहुना टोली वेस्ट इन्डिज 'ए' पाँच खेलको सिजिरमा २-१ ले अघि छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.