किन विभाजनसम्म पुग्यो जसपा नेपाल ? (अन्तर्वार्ता)

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
किन विभाजनसम्म पुग्यो जसपा नेपाल ? (अन्तर्वार्ता)

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गर्नुको कारण के हो ? सत्ता स्वार्थका लागि मात्र दल विभाजन गर्नुपरेको हो कि पार्टीभित्र कुनै वैचारिक विवाद पनि थियो ।

प्रस्तुत छ- जसपाकी केन्द्रीय सदस्य कमला विश्वकर्मासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.