स्वस्थ रहन आहारविहार र जीवनशैली कस्तो हुनुपर्छ ? (डा. प्रकाश श्रेष्ठसँगको कुराकानी)

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वस्थ रहन आहारविहार र जीवनशैली कस्तो हुनुपर्छ ? (डा. प्रकाश श्रेष्ठसँगको कुराकानी)

खानपान तथा दैनिक क्रियाकलापमा मात्र ध्यान दिने हो भने पनि हामी स्वस्थ जीवन जिउन सक्छौं । त्यसो भए हाम्रो आहारविहार र जीवनशैली कस्तो हुनुपर्छ त ? आफ्नो स्वास्थ्यका लागि के कस्ता प्रतिबद्धता गर्न जरुरी छ ?

प्रस्तुत छ- बयोधा अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. प्रकाश श्रेष्ठसँग सहकर्मी कृपाल गौतमले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement