पछिल्लो चौबीस घण्टमा चार जनामा कोरोना संक्रमण

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
पछिल्लो चौबीस घण्टमा चार जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर चारजनामा कोरोना संक्रमण देखिएको छ भने एकजना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ६५३ जनाले कोरोना परीक्षण गराएका थिए ।

मन्त्रालयका अनुसार देशभर हाल १८ सक्रिय संक्रमित छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement