हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

आजको मौसम, कहाँ-कहाँ पर्नेछ पानी ?

संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गते सुरु हुँदै छ । सदनको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भए पनि सहमति अझै जुटेको छैन । तैपनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्र...

सदनको गतिरोध : दलहरुबीच छलफल, जुटेन सहमति

सदनलाई प्रभावकारी बनाउने पहिलो दायित्व सभामुखकै हो । तर, बजेट अधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी रहँदा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेतासहितको बैठक ‘हातमा लाग...

सदन चलाउन सभामुखको पहल- ‘हातमा लाग्यो शून्य’

विशेष अदालतले सफ्टवेयर खरिद भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ ।...

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

लोकप्रिय

आजका मुख्य समाचार,* त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाबारे सरकारले छानबिन गर्ने / अतिक्रमित जग्गा फिर्ती प्रक्रिया त्रिवि परिसरबाटै सुरु गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठक...

कान्तिपुर समाचार, २५ वैशाख २०८१

सत्तारुढ दल र प्रतिपक्ष संसद खोल्ने विषयमा अडानमा रहेपछि वैशाख २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक के हुने भन्ने संशय बढेको छ ।...

दलहरुको हठले संसद चल्ने/नचल्ने अन्योल

कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले ३३ वर्षअघि स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को लाभ अझै किसानले पाउन सकेका छैनन् ।...

किसानले पाएनन् नार्कको लाभ

नेकपा एमाले र माओवादीसहितको नयाँ समीकरण बनेदेखि नै विपक्षी दल नेपाली कांग्रेस पुष्पकमल दाहाल सरकार ढाल्न विभिन्न विकल्पको प्रयोगमै छ । पहिलो विकल्प एमालेसँग मिलेर सरकार बनाउने उसको...

सरोकारमा प्रश्न- ओली-दाहालको ‘मुभ’ले कांग्रेस डराएको हो ?

प्रदेश विशेषमा आज,* गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको वैधानिकतामाथि कांग्रेसले उठायो प्रश्न / सर्वोच्चमा रिट ।* सुनकोशी-मरिण डाइभर्सनको ब्रेक थ्रु बुधबार / आयोजन...

प्रदेश विशेष, २५ वैशाख २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गर्नुभएको छ ।...

गृहमन्त्री रवि लामिछानेको माग- सदनमा बोल्न पाउँ

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको एक समूहले आज आफूहरुलाई नसोधी कर्मचारी सरुवा गरेको भन्दै रजिस्ट्रार केदार रिजालप्रति आक्रोश व्यक्त गरेका छन् ।...

त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले थर्काए रजिस्ट्रार (भिडियोसहित)

शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा हिनामिनाका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनुभएको छ ।...

त्रिविको जग्गा हिनामिना छानबिन गर्न उच्चस्तरीय समिति बनाउँछौं : शिक्षामन्त्री

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघका प्रतिनिधि बेलाएर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको विषयमा छलफल गर्नुभएको छ । ...

खेलकुद मन्त्रालयले माग्यो दशरथ रंगशालाको मापदण्ड पूरा गर्न कमी रहेका संरचनाको विवरण

वायु प्रदूषण तथा गर्मीका कारण देशैभर बालबालिका बिरामी हुने दर बढेको छ । काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालका अनुसार दैनिक ८ सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले १४ ...

वायु प्रदूषण र गर्मीका कारण देशैभर बालबालिका बिरामी हुने दर बढ्यो

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ ।...

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध सर्वोच्चमा रिट